Saturday, January 5, 2013

अमेरीकी राजदुताबास युवा परिषद् २०१३ - आबेदन फारम

नेपालका युवासँग उनीहरूसँग सरोकार रहेका विषयहरूबारे प्रत्यक्ष अन्तक्र्रिया गर्ने उद्देश्यले अमेरिकी दूतावासले युवा परिषद् ( विगतका बर्षहरुमा - राजदूतको युवा परामर्श परिषद् ) स्थापना गरेको हो । परिषदमा नेपालका सबै क्षेत्रका र विभिन्न पृष्ठभूमि, जात, धर्म र पेशाको प्रतिनिधित्व गर्ने ३० वर्ष मुनिका ७० नेपालीहरू रहेका छन् । सन् २०१३ का लागि उक्त परिषद् मा ५० जना सदस्यहरु हुनेछन .

परिषद्का दुईवटा मुख्य उद्देश्य रहेका छन् :
१) नेपाली युवाहरूको सामु रहेका चुनौतीहरूबारे तथा तिनीहरूलाई सम्बोधन गर्न के गर्न सकिन्छ भन्ने बारे दूतावासलाई जानकारी गराउने, र
२) परिषद्का सदस्यहरूलाई उनका समुदाय र वृहत नागरिक समाजमा सहभागी हुन प्रोत्साहन गर्ने ।

आबेदन दिने अन्तिम मिति जनवरी २०, २०१३ साँझ ५ बजे सम्म

बारम्बार सोधिने प्रश्नहरुको जवाफ http://bit.ly/2013YC मा हेर्नुहोला
परिसदको बारेमा वृस्तृत जानकारीकालागि http://usyac-nepal.org वा https://facebook.com/USYACN मा हेर्नुहोस् ।

(कृपया फारम भर्दा नेपाली युनिकोड प्रयोग गर्नुहोला )
* Required

नाम *
कृपया आफ्नो नाम लेख्नुहोस्


स्थायी ठेगाना ( जिल्ला उल्लेख गर्नुहोला) *


सम्पर्क ठेगाना *


सम्पर्क मोबाईल नम्बर *


सम्पर्क ल्यान्डलाइन नम्बर *


इमेल *


जन्म मिति *


तपाईं युवा परिषदमा रहेर किन काम गर्न चाहनुहुन्छ ? *


तपाईंले परिषदमा के-कस्तो सीप ल्याउनुहुनेछ ? *


तपाईंले आफ्नो समुदायको भविस्यको लागि कस्तो कल्पना गर्नुभएको छ ? *



Powered by Google Docs


No comments:

Post a Comment